गण्डकीको नीति तथा कार्यक्रम ः ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’

कास्की, जेठ २१ गते । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गण्डकी प्रदेश सभाको बैठकमा आइतबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । सरकारले बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने परम्परा छ । नीति तथा कार्यक्रम प्रदेश सभामा छलफलपछि मात्रै … Continue reading गण्डकीको नीति तथा कार्यक्रम ः ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’